२० मंसिर २०८२, शनिबार | December 6, 2025

आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)



काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेका छन् ।

सरकारले जेठ १५ गते चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। जसमा सरकारले कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैँया खर्च गर्ने लक्ष्य प्रस्तुत गरेको छ। त्यतिबेला चुनाव हुने कुनै कार्यक्रम थिएन। अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैँया मात्रै खर्च गर्ने संशोधित लक्ष्य प्रस्तुत गरेका गरेका छन्। कूल खर्चको लक्ष्य संशोधन गर्दै उनले १ खर्ब ३० अर्ब रुपैयाँ बजेट घटाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी बैशाखमा चुनाव गर्ने घोषणा गरेपछि सरकारका लागि एउटा ठूलो खर्चको दायित्व बढेको हो।

अर्थमन्त्रालयले सार्वजानिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन जस्ताको तस्तै :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/अर्धवार्षिक-समिक्षा-Final-2077_10_27.pdf” title=”अर्धवार्षिक समिक्षा Final 2077_10_27″]

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : ५८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति