४ भदौ २०८३, बिहिबार | August 20, 2026

रिहा भइन नेकपा नेत्री रामकुमारी झाँक्री



काठमाडौं । नेकपा प्रचण्ड-नेपापक्षका केन्द्रीय सदस्य रामकुमारी झाँक्री ४ घण्टा हिरासत बसेर रिहा भएकी छिन् । आज(बिहीबार) दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको छ ।

झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र बिभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि प्रहरीले उनलाई बिहीबार साँझ रिहा गरेको हो।

गोर्खाको एक आमसभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणका केहि वाक्यलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो। झाँक्रीलाई राज्य विरुद्धको अभियोगमा पुर्जि थमाईएको थियो ।

नेकपा ओली निकट अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउंदै झाँक्रीलाई कारवाही गर्न दवाव दिएको थियो ।

प्रहरीले झाँक्रीलाई महाशाखाको कार्यालयमै रहेका उनका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरेको हो।

उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ६ : ३३ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई