८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेकपा नेता झलनाथ खनाल दिल्ली प्रस्थान



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली जान लागेका छन् ।

नेता खनाल आफ्नो स्वास्थ्य उपचारका लागि अहिले ११ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिल्ली जान लागेका हुन् । खनालको उपचार दिल्लीस्थित अपोलो अस्पतालमा हुने बताइएको छ ।

खनाल शरीर काँप्ने रोगबाट ग्रसित छन् । यसअघि चीनमा उपचार गर्दै आएका खनाल अहिले चीनमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने अवस्थाका कारण दिल्लीमा जान लागेका हुन् ।

चार दिन दिल्ली बस्ने खनालले त्यसक्रममा राजनीतिक भेटघाट नहुने बताएका छन् । खनाल सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : ३१ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड