३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रधानमन्त्री ओलीले सनकको भरमा संविधानमाथि खेलवाड गरे : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि खेडवाड गरेको आरोप लगाएका हुन् ।

पौडेलले प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने भएको सहमतिमाथि ओलीले धोका दिएको बताए। ‘हामीसँगै बसेर गरेको सहमति केपी ओलीजीले विश्वासघात गर्नुभयो । यस विश्वासघातबाट देशलाई मुक्त गर्नुपर्छ’, पौडेलको भनाइ थियो ।

उनले यति ठुलो विश्वासघात होला भन्ने नसोचेको भन्दै प्रधानमन्त्री ओलीमा राजनीतिमा भएको ढाँटछलले जनता निरास भएको बताए । उनले राजनीतिक संस्कार नभएको उनको भनाई थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : ३६ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी