१६ असार २०८३, मंगलबार | June 30, 2026

आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलायो आयोगले



काठमाडौं । निर्वाचन आचार संहिताबारे छफलफल गर्न निर्वाचन आयोगले आज सबै राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।

सरकारले तोकेको आगामी बैशाख १७ र २७ गते गर्ने भनेको चुनावका लागि तयार आचारसंहिताबारे आयोगले बिहान ११ बजे छलफलको आयोजना गरेको हो ।

आफुले तयार पारेको  निर्वाचन आचारसंहिताको मस्यौदाबारे छलफल गर्न लागेको आयोगले जनाएको छ । छलफलमा आचारसंहिताबारे दलहरूको राय लिइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले वनाएका छन् ।

छलफलमा नेकपाका दुवै समुह, नेपाली काँग्रेस लगायतका सबै पार्टीका प्रमुखहरूलाई बोलाइएको छ । छलफलपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले नेकपाको आधिकारिकताबारे निर्णय गर्न भने अझै सकेको छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : १६ बजे

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस