१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन सुरु



काठमाडौं । नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ ।

‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित पत्रकारहरुको छाता संगठन महासंघको महाधिवेशन सुरु भएको हो ।

राष्ट्रिय सभागृहमा आयोजित महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उदघाटन गरेका छन् । उदघाटन सत्र सकिएसँगै सुरु हुने बन्दसत्रमा महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गरेका प्रतिवेदनहरु सुझाव/परिमार्जनसहित पारित हुनेछन् ।

महासंघको नयाँ कार्यसमितिका लागि एक महिनाभित्र निर्वाचन हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : २४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम