६ बैशाख २०८१, बिहिबार | April 18, 2024

देवदह कप प्रतियोगिता : पत्रकारका अगाडी जनप्रतिनिधिको केहि चलेन



बुटवल । जनप्रतिनिधि र सञ्चारकर्मीकाबीच भावनात्मक सम्बन्ध विस्तार गर्न भन्दै रुपन्देहीको देवदहमा बुधबार भएको फुटबल प्रतियोगितामा देवदहका जनप्रतिनिधिहरुको टिमलाई हराउँदै रुपन्देहीका क्रियाशिल पत्रकार विजयी भएका छन । निक्कै रोमाञ्चक र कडा प्रतिष्पर्धाका साथ सम्बन्न खेलमा देवदह नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै उपाधि चुमेका हुन् ।

डि युनिटि युथ क्लब देवदहको आयोजनामा पानबारीस्थित खेलमैदानमा जारी दोस्रो देवदह कप प्रतियोगिता अन्तरगत बुधबार देवदह जनप्रतिनिधि, कर्मचारी र पत्रकारबीच फुटबल प्रतियोगिता भएको थियो । खेलमार्फत जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीबीच भावनात्मक सम्बन्ध विस्तारको उदेश्यका साथ खेल आयोजना गरिएको आयोजक डि युनिटी युथ क्लवले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुने छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : ५७ बजे

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर

एन्फाका उपाध्यक्ष लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको