४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा विभाजनको प्रभाव प्रदेश प्रमुखमा, राष्ट्रपतिद्वारा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त



काठमाडौं । नेकपा विभाजनको प्रभाव अब प्रदेश प्रमुखमा पनि पर्न थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । परियार प्रचण्ड निकट नेता हुन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाएको छ । परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको जनाइएको छ ।

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ३ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको