१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

आइपुग्यो नेपाल आफैले खरिद गरेको १० लाख डोज कोरोना खोप



काठमाडौं । नेपालले खरिद गरेको कोरोना विरुद्धको खोपको पहिलो खेप नेपाल आइपुगेको छ ।

भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया प्रालीसँग खरिद गरेको २० लाख डोज ‘कोभिसिल्ड’मध्ये आज पहिलो खेप १० लाख डोज नेपाल आइपुगेको हो ।

एयर इन्डियाले ल्याएको सो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सरकारले सेरमसँग खोप खरिद गर्नका लागि अग्रिम भुक्तानी समेत गरिसकेको छ । अर्को १० लाख खेप डोज खोप पनि केही दिनभित्रै आइपुग्ने बताइएको ।

यो खोप ५५ वर्ष माथिको उमेर समुहका व्यक्तिहरुलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ४ : ०१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग