११ भदौ २०८३, बिहिबार | August 27, 2026

पत्थरी कसरी हुन्छ ? यस्तो छ घरेलु उपचार विधि



काठमाडौं । मूत्राशय (मूत्रनली) मा रहेको वायुले मूत्राशयको वीर्य, मूत्र, पित्त र कफलाई सुकाएर क्रम–क्रमबाट पत्थरीलाई उत्पन्न गर्दछ ।

जसरी गौको हृदय (पित्त) अन्तःस्थलमा गोरोचन बढ्दछ, त्यसरी नै मनुष्यको पत्थरी बढ्दछ । यो तीनै दोषहरुको प्रकोपबाट हुन्छ, एकबाट मात्र होइन । यो रोग वात, पित्त, कफ र वीर्यावरोधबाट उत्पन्न हुन्छ, यससँग कफको संसर्ग सदैव बनिरहन्छ ।

घरेलु उपचार

१. पेठो (कुभिण्डो) को रसमा हिङ र जवाखार हालेर पिउनाले पत्थरी ठीक हुन्छ ।

२. ८ ग्राम गोरखुको चूर्ण, मह र भेडाको दूधसँग खानाले पत्थरी ठीक हुन्छ ।

३. अदुवाको रस, जवाखार, हर्रोको बोक्रा र मलयगिरी चन्दनको घोल पिउनाले पत्थरी नष्ट हुन्छ ।

४. २० ग्राम बेसारको चूर्ण र ३६० ग्राम सखरमा दैनिक १ ग्रामको मात्रा लिएर कान्जीसँग पिउनाले पत्थरी ठीक हुन्छ ।

५. सोंचर नुन, मह, दूध र तिल, मदिरामा हालेर तीन दिनसम्म पिउनाले पत्थरी ठीक हुन्छ ।

६. ८ ग्राम तिल र २० ग्राम मह, दूधमा हालेर पन्ध्र दिनसम्म पिउनाले पत्थरी ठीक हुन्छ ।

७. मजीठा, जीरा, सुपको दाना, अमला, बयरको बीउ, शुद्ध अमलासार, गन्धक र शुद्ध मैनसिल-यी सबैको ८ ग्राम चूर्ण दैनिक महसँग खानाले पत्थरी ठीक हुन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : ५० बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका