२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

राष्ट्रिय सुरक्षा परिषद् बैठक : विप्लवमाथिको प्रतिबन्ध फुकुवाबारे छलफल



काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् बैठकमा प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउनेबारे छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार(आज) बिहान बसेको बैठकमा विप्लवमाथिको प्रतिवन्ध हटाउने विषयमा छलफल भएको जनाइएको छ ।

यसका साथै प्रतिनिधिसभा विघटन मुद्दाको फैसलापछि आवश्यक सुरक्षा सतर्कताबारे पनि छलफल भएको थियो । सोमबार(हिजो ) प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीच भेटवार्ता भएको थियो ।

सोही भेटपछि सुरक्षा परिषद् बैठक तय भएको थियो । सुरक्षा परिषद् बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ५४ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने