१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

जनताको जित लोकतन्त्रको जित : योगेश भट्टराई; न्यायमूर्तिहरुलाई लाखलाख सलाम : विश्वप्रकाश



काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई राजनीतिक दलहरुले स्वागत गरेका छन् ।

प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सर्बोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको टिप्पणी गरेका छन। नेता भट्टराईले फैसला लगत्तै ट्वीट गर्दै भनेका छन्, ‘मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ । सम्माननीय प्रधानन्ययधिश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।’

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेकोमा न्यायमूर्तिहरुलाई लाख लाख सलाम दिएका छन् । प्रवक्ता शर्माले ट्वीट गर्दै फैसलाले संविधानको रक्ष र जनताको जीत भएको भनेका छन् । उनले लेखेका छन्, ‘संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो िफैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ िसंविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ४५ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै