१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसला (पूर्णपाठसहित)



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ । गत पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै १३ दिनभित्र संसद बैठक आह्वान गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेको थियो । रिट निवेदनमाथि माघ ४ गतेबाट भएको निरन्तर बहसपछि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासहितको ५ सदस्यीय इजलासले मंगलबार साँझ पुनर्स्थापनाको ऐतिहासिक फैसला गरेको हो ।

 

सर्वोच्चले गरेको फैसलाको पूर्ण पाठ

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/077-WC-0028_समेत.pdf”]

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ५८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा