१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

प्रतिगमनकारीसँग सहकार्य हुँदैन : प्रचण्ड; सर्वोच्चप्रति आभारी छौं : नेपाल



चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको टिप्पणी गरेका छन् ।

भरतपुरमा बुधबार आयोजना हुन लागेको जनसभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय प्रचण्ड र नेपालले अदालतको फैसलाबाट नेपाली जनताको जित भएको बताएका हुन् ।

फैसलापछि प्रचण्डले प्रतिक्रिया दिँदै भनेका छन्, ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको छ’।

सर्वोच्च अदालतले सही फैसला गरेको  जनाउँदै उनले नेपाली जनतालाई बधाई दिएका छन् । प्रचण्डल  अब राजनीतिक दलहरू बीच सहकार्य र एकताका साथ अघि बढ्ने बताए  तर, प्रतिगमनकारीहरूसँग सहकार्य नहुने उनले स्पष्ट पारे ।

<span;>यसैगरी अर्का अध्यक्ष नेपालले अदालतले संविधानको रक्षा गरेकोमा सर्वोच्चप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ४६ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै