६ बैशाख २०८१, बिहिबार | April 19, 2024

ससुराको हत्या गरेको अभियोगमा बुहारी पक्राउ



गुल्मी । गुल्मीमा ८७ वर्षिय ससुराको बुहारीबाट हत्या भएको छ । ससुराको हत्या गरेको आरोपमा पक्राउ परेकी बुहारीलाई आज गुल्मी प्रहरीले सार्वजानिक गरेको छ ।

रुरु क्षेत्र गाउँपालिका ३ थानपतिकी ४२ बर्षीया मनकला ज्ञवालीले ८७ बर्षीय ससुरा नन्दलाल ज्ञवालीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरेर हत्याको अभियोगमा पक्राउ परेकी मनकलालाई सार्वजनिक गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तोमा ठोक्काएर हत्या गरेको खुल्न आएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गुल्मी प्रहरी प्रमुख एसपी प्रविणलाल श्रेष्ठले फागुन ८ गते राति ससुराको हत्या गरेको र आईतवार पक्राउ गरिएको जानकारी दिए। उनले घटनाको थप अनुसन्धान भईरहेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ०९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी