१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

प्रचण्ड-नेपाल नेकपाले निकाल्यो विजय जुलुस



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रचण्ड नेपाल नेकपाले देशभर विजयउत्सव गरेको छ ।

नेकपाका कार्यकर्ताहरुले काठमाडौं, बुटवल लगायत देशभर विजय जुलुस निकालेका छन् । काठमाडौंको विभिन्न स्थानबाट निस्किएको जुलुस शान्तिबाटिका पुगेर सभामा परिणत हुनेभएको छ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् । अध्यक्षद्वय प्रचण्ड र नेपाल चितावनमा आज हुने भनिएको विरोध र्याली सर्वोच्चको फैसलापपछि स्थगित गरेर काठमाडौं फर्किसकेका छन् ।

सूर्य र हँसिया हथौडा बोकेका जुलुसमा सहभागीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाइबाई लगायतका नारा लगाएका छन् ।

 

 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : १३ बजे

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्