१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

मेरा केही भाइहरूले लड्‍डु खुवाएर जित मनाएछन, के जिते मलाई थाहा छैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन ।

आज काठमाडौंमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’

उनले केही दिनपछि आफ्नो राजीनामा मागिने भन्दै सरकार निरन्तर रहने दाबी गरे । उनले भने, ‘अब भोलि पर्सीबाट राजीनामा माग्छन् होला । राजीनामा दे, राजीनामा दे भनेर । तर, सरकार निरन्तर रहन्छ । विकास र समृद्धि अगाडि बढिरहन्छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ३० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम