८ बैशाख २०८१, शनिबार | April 20, 2024

काठमाडौंको ताराकेश्वरमा फेरि देखियो बर्डफ्लु



काठमाडौं । काठमाडौंमा फेरि बर्ड फ्लु देखिएको छ ।

काठमाडौंको ताराकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको पशुसेवा विभागले जनाएको छ ।

तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटस्थित कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि बिहीबार मात्रै ताराकेश्वरमा १२ हजार बढी कुखुरा नष्ट गरिएको विभागले जनाएको छ।

ताराकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो । त्यतिबेला नियन्त्रणमा आएपनि अहिले सोही क्षेत्रमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ५० बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु