१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अवहेलना मुद्दामा प्रचण्डले सर्वोच्चलाई बुझाए लिखित जवाफ



काठमाडौं । अदालतको मानहानी गरेको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन् ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी राजनीतिक टिप्पणी गरेको भन्दै प्रचण्ड विरुद्ध अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले
प्रचण्डलाई लिखित जवाफसहित बाटोको म्यादबाहेक सातदिनभित्र आफै उपस्थित हुन आग्रह गरेको थियो । तर, म्याद तामेल गर्न ढिलाई भएका कारण प्रचण्ड आइतबारमात्रै सर्वोच्च पुगेका हुन् ।

लिखित जवाफमा प्रचण्डले आफुले स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ३१ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल