१५ असार २०८३, सोमबार | June 30, 2026

मुगुका सांसद गोपाल बम फर्किए प्रचण्ड-नेपाल नेकपामा



काठमाडौं । प्रतिनिधिसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका नेकपाका एक सांसद प्रचण्ड नेपाल पक्षमा फर्किएका छन् ।

प्रतिनिधिसभामा मुगुबाट निर्वाचित सांसद गोपाल बमले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको मूलधारमा फर्र्किएको जनाएका हुन् ।

बमले भर्खरै मात्र गृह जिल्ला मुगुका मतदाताहरुसँगसँगै प्रतिगमन विरुद्धको आन्दोलनको नेतृत्व गरेर काठमाडौं फर्किएको उल्लेख गरेका छन् ।

सांसद बमले विज्ञप्तिमा भनेका छन्, ‘नेकपाको विधान विपरित अल्पमत पक्षका तथाकथित नेताहरु, केही हावादारी सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले मेरो नाम समेत जोडेर प्रतिगामी वर्तमान सरकारको पक्षमा लागेको भनि गरिएको अनर्गल प्रचारप्रति आपत्ति प्रकट गर्दै त्यसको खण्डन एवं भत्र्सना गर्दछु ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ४७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै