२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

राष्ट्रिय सभागृहमा सरकार र विप्लव समुहबीच हस्ताक्षर समारोह सुरु



काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाबीच वार्ता सफल भएपछि राष्ट्रिय सभागृहमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा सरकार र विप्लव समुहबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न हुनेछ । हस्ताक्षर समारोहपछि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कर्याक्रम रहेकोछ ।

सभागृह पुग्नुअघि विप्लवले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए । त्यसअघि विप्लवसहितका नेताहरुले सामाखुशीस्थित गोंगबु आवास क्षेत्रको एक घरमा आफ्ना नेताहरुसँग छलफल गरेका थिए ।

सरकार र विप्लव समुहबीच बुधबार र बिहीबार भएको तीन चरणको वार्ता सम्पन्न भएपछि विप्लव सार्वजनिक भएका हुन् ।

दुई वर्ष अघि ओली सरकारले नै विप्लव नेकपालाई प्रतिबन्ध लगाएको थियो । वार्ता सम्पन्न भए लगत्तै सो समुहका गिरफ्तार नेता कार्यकर्तालाई सरकारले रिहा गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ५६ बजे

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –