६ श्रावण २०८३, बुधबार | July 22, 2026

डिशहोम ‘कमेडी च्याम्पियन सिजन २’ को पावरबाइ क्याटागोरीमा अनुबन्धित



काठमाडौं । लोकप्रिय कमेडी शो ‘कमेडी च्याम्पियन सिजन २’ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ ।

शुक्रबार र शनिबार बेलुका ९-१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा ‘डिशहोम फाइबरनेट एसोसियट स्पोन्सर’ को रुपमा अनुबन्धित भएको छ ।

यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ३४ बजे

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क