२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

धनकुटाकी कोरोना सक्रमित महिलाको धरानमा मृत्यु



काठमाडौं । उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार धनकुटा-७ की ४० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई फागुन १२ गते अस्पतालमा भर्ना गरिएकोमा त्यसको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनी मधुमेहबाट समेत पीडित थिइन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : १७ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब