१ पुस २०८२, मंगलबार | December 16, 2025

अदालतको फैसला अपेक्षा विपरित : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नामबारे सर्वोच्च अदालतले गरेको फैसला अपेक्षा भन्दा फरक आएको टिप्पणी गरेका छन् ।

सर्वोच्चको फैसला लगत्तै संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफुहरुले अपेक्षा गरे भन्दा फरक तरिकाले अदालतको फैसाल आएको बताए । प्रचण्डले फैसला पुरै नहेरी थप टिप्पणी नगर्ने पनि बताए । उनले भने, ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : ५० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज