६ पुस २०८२, आइतबार | December 21, 2025

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन हुने (तालिका सहित)



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा तालिका प्रकाशन गरेको छ ।

प्रकाशित तालिकाअनुसार २६ जेठदेखि परीक्षा सञ्चालन हुने भएको छ ।

मंगलबार बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले कोरोना महामारीका कारण ढिलो गरेको थियो । यसपटक भने समयमा नै परीक्षा हुने भएकाे छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ३५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा