२० मंसिर २०८२, शनिबार | December 6, 2025

शिवरात्रीका दिन भोलि पशुपति क्षेत्रमा सवारी रुट परिवर्तन



काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले शिवरात्री पर्वको अवसरमा हुने भीडभाडलाई मध्यनगर गर्दै भोलि पशुपति क्षेत्र आसपासमा सवारी रुट परिवर्तन गरेको छ ।

महाशिवरात्री पर्वको दिन अत्याधिक भीडभाड हुनसक्ने क्षेत्रमा सवारी साधन चल्न नदिनेगरी ट्राफिक प्रहरीले रुट व्यवस्थापन गरेको हो ।

महाशाखाले बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी चल्न निधेष गरेको छ। त्यसक्षेत्रबाट चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि महाशाखाले आग्रह गरेको छ ।

ट्राफिक महाशाखाले रिङरोडमा गुड्ने सवारीमा रोक लगाएको छैन यद्यपी दर्शनार्थीको चाप बढेर अत्याधिक भीड भएमा भने गौशाला क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइने जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ९ : १६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति