६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

दैलेखमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते



दैलेख । दैलेखको आठविस नगरपालिका(१ स्यालाघाटमा आज गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन ।

मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन ।

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०० ख २४७ नम्बरको गाडी आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएका १६ जनाको शाही मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनापश्‍चात् फरार रहेका चालकको खोजी भइरहेका छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ३ : ५७ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा

आज पनि घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी