८ बैशाख २०८१, शनिबार | April 20, 2024

दैलेखमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते



दैलेख । दैलेखको आठविस नगरपालिका(१ स्यालाघाटमा आज गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन ।

मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन ।

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०० ख २४७ नम्बरको गाडी आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएका १६ जनाको शाही मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनापश्‍चात् फरार रहेका चालकको खोजी भइरहेका छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ३ : ५७ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन