२९ मंसिर २०८२, सोमबार | December 16, 2025

प्रधानमन्त्री ओलीलाइ भेटन जसपाका शिर्षनेताहरु बालुवाटार जाँदै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ५ नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो प्रधानमन्त्री ओलीलाई भेट्न बिहिबार अपरान्ह ५ बजे बालुवाटार जान लागेका हुन् ।

भेटमा रेशम चौधरीको रिहाइलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ४ : १२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको