२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

बुटवलमा खुल्यो ‘द बाइकर्स हब’



बुटवल । बुटवलको कालिकानगरमा बुटवल राइडर्स क्लबले द बाइकर्स हब सञ्चालनमा ल्याएको छ ।

युवा करिब ३० लाख रुपैयांको लगानीमा उद्यमी रोनिश श्रेष्ठ र अर्जुन कंडेलको ‘द बाइकर्स हब’ सञ्चालनमा आएको हो ।

हबको रेभमाण्डु मोटो भ्लगर र बाइक स्टनर रबिन श्रेष्ठले उद्घाटन गरेका हुन । बाइकर्स हबमा विभिन्न कम्पनीले उत्पादन गरेका १ सय ५० सीसीमाथि विभिन्न कम्पनीका मोटरसाइकल, स्कुटर र बाइक एसेसोरिज उपलब्ध हुने सञ्चालक श्रेष्ठले बताए ।

हबमा मोटरसाइकल चलाउंदा सुरक्षाका लागि आवश्यक पर्ने बुट, घुंडाको सेफ्टी, पन्जा लगायत बाइकका पार्ट्स् र मर्मतका लागि वर्कसप र कफी सप लगायतका सेवा रहेका छन् ।

हबमा ८ जनाले रोजगारी पाएका छन् । युवा उद्यमी श्रेठ बुटवलमा नौलो व्यवसाय गर्न रुचि राख्ने व्यक्ति हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ३२ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन