६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

हेमन्त शर्मा र समिक्षा अधिकारीको “हेल्लो सिस्टर हेल्लो मिस्टर” लाइ दर्शकले अत्याधिक रुचाए



“हेल्लो सिस्टर हेल्लो सिस्टर यो बाटो कहा जानी होला
जान्नी सुन्नी हजुरलाई थाह होला”

बुटवल । पछिल्लो समय यो गीत निकै रुचाईएको छ । टिकटक देखि युट्युबमा हिट भएको छ यो गीत यतिबेला । लोकप्रिय गायक हेमन्त शर्मा र पछिल्लो पुस्ताकी चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा यो गित बजारमा आएको हो ।

गीतलाई दर्शक श्रोताले एकदम रुचाएका छन । यो गीत गायक हेमन्त शर्माको आफ्नै युट्युब च्यानल “हेमन्त शर्मा” बाट डिजिटल बजारमा आएको छ ।

यो समाचार तयार पार्दा सम्म ४ लाख ८० हजार भन्दा बढी पटक हेरिएको छ । भने गीतलाई २३ सय भन्दा भन्दा धेरै प्रतिक्रिया आएको छ। गीतले पाएको माया देखेर गायक हेमन्त शर्मा पनि खुशि छन । गीतको शब्द संगीत हेमन्त शर्माले नै गरेका छन भने एरेन्ज बि बि अनुरागिले गरेका छन । श्याम स्वयत रसाईलीको (अडियो )सम्पादनले झनै आकर्षक बनाएको छ ।

गीतमा चर्चित नायक पल शाह, रियासा दाहाल, र गरिमा शर्माले गरेको अभिनयलाई पनि दर्शक श्रोताले निकै राम्रो प्रतिक्रिया दिएका छन । निर्देशक शिब बिकले पल रियासा र गरिमालाई आफ्नो कोरियोग्रामिमा मजाले नचाएका छन । स्कुले लुगामा गरिमा र रियासालाई निकै राम्रो देखिएको प्रतिक्रिया दर्शकले गरेका छन । यो गीतलाई पनि शिब बिकले निर्देशन गरेका छन ।

पल संगको सहकार्य फाप्यो हेमन्तलाई

म्युजिक भिडियोका किङ् भनेर चिनिने नायक पल शाहलाई सुटिंङ्गको सेड्युल बनाउन मुस्किल नै पर्छ । पल यतिबेला अत्याधिक व्यस्त छन । गायक हेमन्त शर्माको गुडेको रेलपानीमा पुष्प खड्का र पल शाह संगै केकी अधिकारिसंग काम गरेका थिए ।

गुडेको रेल पनि गीतले हेमन्तलाई अत्याधिक व्यस्त बनायो । गुडेको रेल भन्दा अघि उनले “हुन्न हुन्न “भन्ने गीतमा पल संग काम गरिसकेका थिए। केहि महिना अघि उनले गायिका एलिना चौहान संग तिमीबाहेक मेरो कोहि छैन गीत गाएका थिए उक्त गीतमा पल शाह र रियासा दाहालले अभिनय गरेका थिए ।

गीतले पनि अत्याधिक सफलता पायो । करिब ५० लाख भन्दा बढी पटक यो गित हेरिएको छ। सोहि गीतको सफलताका कारण उनले पल र रियासा संगै फेरी पनि सहकार्य गरेका छन ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : ०४ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का