२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पत्रकार महासंघको चुनावका लागि ५ पत्रकार संगठनबीच सहकार्य



काठमाडौं । आसन्न नेपाल पत्रकार महासंघको चुनावका लागि ५ वटा पत्रकारहरुका संगठनहरु मिलेर जाने भएका छन ।

मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती संगठनहरुले महासंघको चुनावमा आफूहरुको सम्मानजनक र न्यायोचित प्रतिनिधित्वका लागि प्रतिवद्ध भएको जनाएका हुन ।

यसरी प्रतिवद्धता जनाउनेहरुमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपाल रहेका छन ।

ती संगठनहरुले नेपाल पत्रकार महासंघको सबै तहका संरचनाहरुमा विचारगत तथा विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिकरुपमा अधिकतम साझा र समावेशी हुनेगरी सबै क्रियाशील संघ/संगठनहरुको प्रतिनिधित्वको सुनिश्चितताका लागि पहल गर्दै अन्य संगठनहरुलाई पनि यो अभियानमा आउन आव्हान गरेका छन ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : २६ बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि