६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

आजको मौसम : केही क्षेत्रमा मेघगर्जन चट्याङसहित सामान्य वर्षाको सम्भावना



काठमाडौं । स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही स्थानमा आंशिक बदली हुनेछ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू-भागको मौसम सफा रहेको छ ।

दिउँसो देशको पहाडी तथा उच्च पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । त्यसैगरी, तराईका अधिकांश भू-भागमा पनि आंशिक बदली रहने विभागले जनाएको छ ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको बताइएको छ ।

राति देश पनि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली हुँदै केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ७ : १७ बजे

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल