१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नबिल बैंकको आकर्षक व्यक्तिगत मुद्दती खाता योजना, पाइन्छ वार्षिक ७.५१ प्रतिशत ब्याजदर



काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको छ ।

बैंकले आफ्नो व्यक्तिगत मुद्दती खाताको व्याजदरलाई बढाएर ७.५१ प्रतिशत प्रकाशित गरेको छ । यो व्याजदर जुन ६ महिनाभन्दा माथिको ब्यक्तिगत मुद्दती खाताहरुमा लागु हुने बैंकले जनाएको छ ।

यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई पनि निरन्तरता दिएको छ । व्यक्तिगत मुद्दती खाताहरूमा उच्च व्याजदर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाई कम गर्न मद्दत पु¥याउन्ँे बैंकले आशा गरेको छ ।

नबिल बैंकले सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको छ । बैंकका ११९ शाखा, १८५ एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । ग्राहकलाई उच्च सन्तुष्टी प्रदान गर्न आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको बैंकले ग्राहकस‘ग एउटा परिवार जस्तै गरी सगै अघि बढ्ने विश्वास गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ८ : ३० बजे

नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती