१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले संसदीय बोर्डमा नेपाल र खनालसहित को-को छन ?



काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि मनोनीत भएका छन् ।

बिहिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेकाे बैठकले २७ सदस्यीय बोर्ड गठनको निर्णय गरेको छ ।

बोर्डको संयोजकमा ओली छन् । सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन ।

यस्तै, विधान संशोधन कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौडेल रहेका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  २ : २७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्