११ चैत्र २०८२, बुधबार | March 25, 2026

काठमाडौं-१० का वडा सचिव चार लाख घुस रकम सहित अख्तियारबाट पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरतकुमार पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयाृगको टोलीले घुससहित पक्राउ परेका छ।

अख्तियारको टोलीले वडासचिव पोखरेललाई चार लाख अतिरिक्त रकमसहित बिहीबार साँझ नियन्त्रणमा लिएको हो।

निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालको टोलीले पोखरेललाई रकम सहित पक्राउ गरेको हो । पोखरेलले सेवाग्राहीबाट सो रकम लिएर निजकै कार्यकक्षमा राखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

 

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १० : १८ बजे

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।