४ पुस २०८२, शुक्रबार | December 19, 2025

ड्राइभर टोलमा टिप्परले मोटरसाईकललाई ठक्कर दियो, एक जना गम्भिर घाइते



बुटवल । तिलोत्तमाको ड्राइभर टोल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १ क २१३७ नम्बरको टिप्परले लु ५ प ३७२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी तिलोतमा नगरपालिका(९ मंगलापुरका सुर्यबहादुर श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ०२ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ