२० मंसिर २०८२, शनिबार | December 6, 2025

कपिलवस्तुका एक युवकको कुवेतमा मृत्यु



दोहा । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ । कपिलवस्तुका ३० वर्षीय यम ठकुरीको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।

केही समयदेखि उच्च रक्तचापको उपचाररत उनको शुक्रबार मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । उनी ७ वर्षदेखि कुवेतमा कार्यरत थिए । तर हाल उनी कुन कम्पनीमा के काम गर्थे भन्ने बारे केही खुलेको छैन ।

ठकुरीको शव उनको परिवारसँग समन्वय गरेर नेपाल पठाइने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : २२ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय