२९ भदौ २०८३, सोमबार | September 14, 2026

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने



काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने गरी अनिवार्य विस्तृत कार्य विवरण (जव डिस्क्रिप्सन) उल्लेख गर्नुपर्ने छ ।
युवा श्रम तथा रोजगार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले  साउन १३ गते उक्त निर्णय गर्दै कामको प्रकृतिको विस्तृत विवरण  आजदेखि लागू हुने गरी पेस गर्नुपर्ने भएको छ ।
गन्तव्य मुलुक, सेवा-सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा दुई पक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ११ : ३१ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला