१५ माघ २०८२, बिहिबार | January 30, 2026

लियो क्लब अफ बुटवल मणिमुकुन्दको शुक्रबार म्युजिकल नाईट हुदैं



बुटवल । अर्ना बियरको प्रस्तुतीमा रुपन्देहीमा मणिमुकुन्द म्युजिकल नाईट २ फ्युजन सुफि म्युजिक हुने भएको छ ।

लियो क्लब अफ बुटवल मणिमुकुन्दको आयोजनामा चैत १३ गते शुक्रबार बोधि भिल्लामा म्युजिकल नाईट २ हुने भएको हो ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी भैरहेको क्लबमा अध्यक्ष कोमल थापाले बताईन । सामाजिक कार्यमा अग्रसर क्लब नया ढंगको कार्यक्रमहरुमा प्राथमिकता दिदै आएको बताईन । अफसर अलि एण्ड पियोनिट्ससंगै कविता एण्ड ग्रुपको डान्सको प्रस्तुती रहने उनले बताए ।

करीब ५ लाख ३० हजार रुपैया खर्च हुने कार्यक्रमलाई विभिन्न संघसंस्था तथा सहयोगदाताबाट जुटेको उनले बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष फेज शाह, पुर्व अध्यक्ष मदन थापा, सुसिला घिमिरे, राम सिजाली थापाले निरन्तर सामाजिक कार्यमा अग्रसर रहेको बताए ।

संयोजक सुशिला घिमिरेले ३ सय टिकट बिक्रि हुने अनुमान रहेको बताईन । पहिलो म्युजिक नाईटबाट समेत सामाजिक कार्यमा लगाएको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : २६ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला