७ आश्विन २०८३, बुधबार | September 23, 2026

डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा



काठमाडौं । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्जगर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएकाछन् ।

डिशहोम फाईबरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाईदा लिन सक्नेछन् । डिशहोमकोे रिचार्ज गरी मासिक, त्रैमासिक, अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको ईन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवाँंगै आफ्नै मोबाईलमा DishHome GO एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै VOD मार्फत नयाँनयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् । Dish Home GO WEB मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन् । साथै XVOD मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् ।

नेपालमै टि.भि.को रिचार्ज गर्दा ईन्टरनेटलगायत DishHome GO, DishHome GO WEB/XVOD फ्रिमा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।

डिशहोम फाईबरनेटले हालबजारमा 10mbps, 25mbps र 40mbps का प्याकेजहरु उपलब्ध गराएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ०० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११