११ चैत्र २०८२, बुधबार | March 26, 2026

माधव नेपाल र भिम रावल कारवाहीका भागिदार छन् : अध्यक्ष केपी ओली



काठमाडौं । विभाजनको संघारमा पुगेको एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावलबाट कारवाही प्रक्रिया सुरु गर्ने भएका छन् । आज बसेको संसदीयदलको बैठकमा बोल्दै अध्यक्ष ओलीले माधवकुमार नेपाल र भीम रावल कारबाहीको भागिदार हुने बताएका हुन् ।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेपाल पक्षबाट गरिएका कुनै पनि माग र शर्त मान्य नहुने बताए । नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन माग गरेका थिए । बैठकमा ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताए । उनले एमाले २०७५ जेठ २ मै फर्किएको दाबी गर्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरुको व्यवस्थापनमात्र भएको ओलीले स्पष्ट पारे ।

माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेकोमा नेपाल र रावलको स्पष्टिकरण नकारात्मक कोणबाट आएकाले कारवाहीको भागिदार हुने ओलीले बताएका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ५९ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई