२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

जङ्गलमा लागेको डढेलोले मानवबस्तीमा आगलागी, २ वटा खरले छाएको घर नष्ट



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नँ २ बाजगाउँको लेक फल्टाना आगलागी भएको छ ।
आगलागीबाट खरले छाएकादुई घर जलेर नष्ट भएको त्यहाँका स्थानीय तीर्थराज जोशीले जानकारी दिए ।

जंगलमा लगाएको रआगो बस्ती नजिक पुगेर गोठमा सल्केको बाताए । आगोले मोतीलाल जोशी र तीर्थराज जोशीको खरले छाएको घर जलेर नस्ट भएको तीर्थराज जोशीले बताए ।

आगलागीबाट घर भित्र रहेका अन्न, लत्ता कपडा, भाडाकुडा तथा माहुरीको घार र खर जलेर नष्ट भएको बताए ।
जोशीका अनुसार आगलागीबाट करीब १ लाख बराबरको क्षती भएको बताए ।
यता जिल्ला प्रहरी कार्यालय बझाङले क्षेतिको एकिन विवरण नआएको आगो लागेको भन्ने खवर आफुले नपाएको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : २५ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,