१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौं । नेकपा नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ताका विषयमा अन्य दलहरुसँग भएको छलफलबारे समीक्षा हुने बताइएको छ ।

माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाको बुधबारको बैठकमा चैत २३ गतेसम्म सरकारले विश्वासको मत लिनुपर्ने बताएका थिए । सर्वोच्च अदालतले फागुन २३ गते दल विभाजन गर्दिएका कारण सोही दिनदेखि एकमहिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने गुरुङले तर्क गरेका थिए ।

बैठकमा पार्टीको संगठन विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ८ : ५७ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको