१ पुस २०८२, मंगलबार | December 16, 2025

जवरजस्ती करणी प्रयासको आरोपमा बझाङमा एक युवक विरुद्ध मुद्दा दर्ता



बझाङ । बझाङ जिल्लामा विवाहको प्रलोभन देखाएर जवरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना युवक विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

जिल्लाको केदारस्यु गाउँपालिका वडा नं. २ का १८ वर्षका युवक जनक ओखेडाले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार किशोरीलाई विवाहको प्रलोभन देखाएर २ पटक जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा मुद्दा दर्ता भएको हो । जबरजस्ती गर्न खोज्ने युवककोे खोजी कार्य र घट्नामा अनुसन्धान गर्ने काम जारी रहेको खड्काले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ८ : ५५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज