७ आश्विन २०८३, बुधबार | September 23, 2026

जवरजस्ती करणी प्रयासको आरोपमा बझाङमा एक युवक विरुद्ध मुद्दा दर्ता



बझाङ । बझाङ जिल्लामा विवाहको प्रलोभन देखाएर जवरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना युवक विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

जिल्लाको केदारस्यु गाउँपालिका वडा नं. २ का १८ वर्षका युवक जनक ओखेडाले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार किशोरीलाई विवाहको प्रलोभन देखाएर २ पटक जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा मुद्दा दर्ता भएको हो । जबरजस्ती गर्न खोज्ने युवककोे खोजी कार्य र घट्नामा अनुसन्धान गर्ने काम जारी रहेको खड्काले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ८ : ५५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११