१ पुस २०८२, मंगलबार | December 16, 2025

आजको मौसम : पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना



काठमाडौं । आइतबार मुलुकका पहाडी भू-भागका केही स्थानमा वर्षाकाे सम्भावना छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीयसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले केही स्थानमा हल्का वर्षा हुन सक्नेछ ।

‘पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आइतबार बिहान जारी गरेकाे बुलेटिनमा भनिएकाे छ ।

राति भने पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । महाशाखाका अनुसार साेमबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज