७ चैत्र २०८२, शनिबार | March 21, 2026

विद्यालय बन्द गर्ने निर्णय भएको छैन : ​मन्त्री भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरस संक्रमणको जोखिमबारे समीक्षा भए पनि विद्यालय बन्द गर्ने निर्णय नभएको बताएका छन ।

शनिबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको खबर सार्वजनिक भएको थियो । तर, मन्त्री भट्टले विद्यालय बन्दका विषयमा निष्कर्षमा पुग्न नसकिएको बताए ।

कोरोनाको नयाँ भेरिएन्टको संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सिफारिस गरेको थियो ।

मन्त्री भट्टले यसबारे छलफल भएको निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई रहने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ०३ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा