२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको हो ।

वरिष्ठ नेता पौडेलको सहोदर दाजुको निधनका कारण बैठक स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा सहत आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने तय गरिएको थियो । आजको बैठक स्थगित भएपनि अर्को बैठकको मिति तय नभएको मुख्य सचिव पौडेलले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ११ : १७ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै