५ माघ २०८२, सोमबार | January 20, 2026

आजबाट मेरो कित्ता कार्यक्रम सुरु, घरमै बसेर आफ्नो धनिपूर्जा र कित्ताबारे जानकारी पाइने



काठमाडौं । सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजैबाट यो कार्यक्रम सुरु गर्न लागेको जानकारी गराएका हुन् ।

‘मेरो कित्ता’ एप्स कार्यक्रममार्फत कुनै पनि व्यक्तिले आफ्नो धनिपूर्जा, आफ्नो जमिनको कित्ताको बारेमा आफु बसेकै ठाउँबाट हेर्न सकिन्छ ।

देशलाई डिजिटलाइजेशनमा लैजाने आफ्नो सरकारको योजना अनुसार मेरो कित्ता कार्यक्रम सुरु भएको प्रधानमन्त्री ओलीले बताए ।

गर्दै छ । त्यसको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनमार्फत् दिएका हुन् ।

‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : ३५ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच